Press Releases 2022

श्री पशुपति भण्डारीज्यूलाई संस्थापकको रुपमा हार्दिक स्वागत

August 03, 2022

आज मिति २०७९ श्रावण १६ गते सोमबारका दिन गुरु ट्राभल्स् लिमिटेडमा प्रख्यात उद्यमी, ब्यवसायी, तथा गैह्रआवासीय नेपाली अभियन्ता श्री पशुपति भण्डारीज्यूलाई संस्थापकको रुपमा हार्दिक स्वागत गरियो । संस्थाका अध्यक्ष श्री विज्ञानराज शर्मा तथा प्रमुख कार्यकारी अधिकृत श्री नवराज धरेलले वहाँलाई स्वागत गर्दै भविष्यमा वहाँबाट निरन्तर रायसुझाव, सल्लाह प्राप्त भइरहने विश्वास ब्यक्त गर्नुभयो ।

सोहि अवसरमा श्री भण्डारीले निरन्तर सहकार्य र सद्भाव रहने अवगत गराउँदै एकआपसमा जोडिन पाउनु  सौभाग्य रहेको धारणा राख्नुभयो । गुरु ट्राभल्स् लि.को केन्द्रीय कार्यालयमा भएको उक्त कार्यक्रममा संस्थाका संस्थापक श्री शम्भु उप्रेती, प्रमुख सञ्चालन अधिकृत तथा अन्य वरिष्ठ कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

गुरु ट्राभल्स् लिमिटेड

काठमाडौ १, दरबारमार्ग

Guru Travels Ltd, to Hold Annual General Meeting on August 05, 2022