Press Releases 2022

गुरु ट्राभल्स लिमिटेड तथा नेपालकै एक प्रतिष्ठित वित्तीय संस्था मुक्तिनाथ विकास बैंकबीच व्यवसायिक सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

December 20, 2022

पर्यटन क्षेत्रकै प्रथम पब्लिक ट्राभल कम्पनीको रुपमा स्थापित गुरु ट्राभल्स लिमिटेड तथा नेपालकै एक प्रतिष्ठित वित्तीय संस्था मुक्तिनाथ विकास बैंकबीच व्यवसायिक सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ

मिति २०७९। ०९। ०५ मा मुक्तिनाथ विकास बैंक, प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युम्न पोखरेलको समुपस्थितिमा बैंकका तर्फबाट संस्थाका सह नायब प्रमुख कार्यकारी अधिकृत श्री तिल बहादुर गुरूङ तथा  गुरु ट्राभल्स लिमिटेडका प्रमुख सञ्चालन अधिकृत श्री अनिल धरेलले सो समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । कार्यक्रममा दुइटै संस्थाका वरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सहमतिबमोजिम गुरु ट्राभल्स लिमिटेडले बैंक तथा यसका कर्मचारीहरूलाई अधिकारिक ट्राभल्स पार्टनरको रूपमा ट्राभल्स सेवामा विशिष्टीकृत सेवाका साथ विभिन्न छुट तथा सुविधाहरु उपलब्ध गराउने छ । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्री पोखरेलले एकआपसमा जोडिन पाउंदा हर्षित भएको एवम् भविष्यमा एक अर्कासंग सहकार्य कायम रहने विश्वास रहेको बताउनुभयो ।

गुरु ट्राभल्स लिमिटेड

दरबारमार्ग, काठमाडौं

२०७९।०९।०५

Guru Travels Ltd, to Hold Annual General Meeting on August 05, 2022