Press Releases 2022

आज मिति २०८०, श्रावण २१ मा नेपालकै प्रथम पब्लिक लिमिटेड ट्राभल्स कम्पनी: गुरू ट्राभल्स लिमिटेडमा संस्थाको प्रधान कार्यालयमा आफ्नो प्रथम वार्षिकोत्सव एक समारोहका बीच समुद्घाटन गरियो।

August 06, 2023

आज मिति २०८०, श्रावण २१ मा नेपालकै प्रथम पब्लिक लिमिटेड ट्राभल्स कम्पनी: गुरू ट्राभल्स लिमिटेडमा

संस्थाको प्रधान कार्यालयमा आफ्नो प्रथम वार्षिकोत्सव एक समारोहका बीच समुद्घाटन गरियो।

वार्षिकोत्सवको अवसरमा संस्थाले वार्षिकोत्सव विशेष अफर सार्वजनिक गरेको छ। जसअन्तर्गत आन्तरिक

तथा बाह्य पर्यटन गन्तव्यका प्याकेजहरूमा विशेष छुट तथा अन्य सेवाहरुमा विभिन्न छुट तथा स्किम

सुविधाहरूको व्यवस्था गरिएको छ।

संस्थाले आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत `परिभ्रमण´ कार्यक्रमको

घोषणा गरेको छ, जसअन्तर्गत ज्येष्ठ नागरिकहरुलाई स्थानीय धार्मिक क्षेत्र भ्रमणमा लगिने

योजना रहेको छ ।

आजै जारी गरिएको संस्थाको तथ्याङ्क अनुसार संस्थाले २५ लाख सामाजिक सञ्चाल पहुँच, २५ हजार

सदस्यता,९ हजारभन्दा बढी ग्राहक इन्क्वायरीबाट ६७५०+ यात्रु तथा ६५० भन्दा बढी संस्थालाई सेवा

पुर्‍याइएको छ। १०० + लगानीकर्ता , ३०+ कर्मचारी भएको संस्थाले बर्ष को ३६५ दिनै सेवा दिएको छ।

आजको कार्यक्रममा विभिन्न संघसंस्था, शुभेच्छुक तथा ग्राहक र सेवाप्रदायक लगायत थुप्रै विशिष्ट

महानुभावहरुलाई निमन्त्रणा गरिएको छ।

गुरु ट्राभल्स लिमिटेड

Guru Travels Ltd, to Hold Annual General Meeting on August 05, 2022