Press Releases 2022

पर्यटनकर्मी तथा योगप्रशिक्षक श्री रमेश सिटौलाको संस्थामा आवद्धता

January 23, 2023

नेपालको पर्यटन क्षेत्रमा विगत दुई दशकबाट सक्रिय रहनुभएका स्थापित पर्यटनकर्मी तथा योगगुरुको रुपमा स्थापित व्यक्तित्व श्री रमेश सिटौला हिँजोबाट नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडमा आवद्ध हुनुभएको छ । चिनियाँ भाषा (मण्डरिन) को विशेष ज्ञान राख्नुहुने श्री सिटौलाले पूर्वीय दर्शन, अध्यात्म र बौद्ध धर्मसम्बन्धी प्रशस्त स्वाध्ययन गर्नुभएको छ भने औपचारिक अध्ययनतर्फ वहाँ कम्प्युटर प्रविधि अध्ययनमा स्नातकोपाधि (स्वर्णपदक सहित) प्राप्त हुनुहुन्छ ।

योगप्रशिक्षक समेत रहनुभएका सिटौलाले योग तथा अध्यात्ममा आधारित थुप्रै राष्ट्रिय पर्यटसम्बद्ध कार्यक्रमहरु सञ्चालनको अनुभव संगाल्नुभएको र केही अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा सहभागिता समेत जनाउनुभएको छ । थुप्रै स्थानमा योग प्रशिक्षकको रुपमा कार्यरत रही सेवा प्रदान गर्नुभएका वहाँको नेपाली आन्तरिक तथा इन्बाउण्ड पर्यटनमा विशेष दखल रहेको छ । वहाँलाई गुरु ट्राभल्स लिमिटेडमा संस्थापक शेयरधनी तथा सहकर्मीको रुपमा हार्दिक स्वागत गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री नवराज धरेलले कार्य सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

२०७९ माघ ०९

गुरु ट्राभल्स लिमिटेड,

काठमाडौं

Guru Travels Ltd, to Hold Annual General Meeting on August 05, 2022