Press Releases 2022

गुरु ट्राभल्स लिमिटेड तथा योलो टुरिजम प्रा. लि. बीच आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर सम्पन्न

January 04, 2023

पर्यटन क्षेत्रकै प्रथम पब्लिक ट्राभल कम्पनीको रुपमा स्थापित दरबारमार्ग, काठमाडौंमा प्रधान कार्यालय रहेको गुरु ट्राभल्स लिमिटेड तथा कदमचोक, जनकपुरमा प्रधान कार्यालय रहेको योलो टुरिजम प्रा. लि. बीच आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

मिति २०७९। ०९। २० मा योलो टुरिजम प्रा. लि. तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री दिपेश साह गुरु ट्राभल्स लिमिटेड तर्फबाट प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले सोसम्बन्धी सहकार्यमा हस्ताक्षर गर्नुभएको हो

सहमति बमोजिम आपसी व्यवसायीक सहकार्य गर्ने, दीर्घकालिन लाभका विषयमा परस्पर सहयोग गर्ने लगायतका विषयहरू समावेश छन् गुरु ट्राभल्स लिमिटेडका प्रमुख सञ्चालन अधिकृत श्री अनिल धरेलले यस सहमतिबाट दुवै पक्षको व्यवसायिक अभिवृद्धि सम्भव हुने बताउनु भयो

गुरु ट्राभल्स लिमिटेड

दरबारमार्ग, काठमाडौं

२०७९। ०९। २१

Guru Travels Ltd, to Hold Annual General Meeting on August 05, 2022