Press Releases 2022

गुरु ट्राभल्स लिमिटेड तथा डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस बीच व्यवसायिक सहकार्य सम्बन्धी समझदारी

July 29, 2026

काठमाडौं, साउन १२, २०८३ नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेड तथा डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रा. लि. बीच व्यवसायिक सहकार्यका लागि समझदारीपत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ।

सम्झौताअन्तर्गत डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस ले गुरु ट्राभल्स लिमिटेडका कर्मचारी तथा सरोकारवालाहरूलाई आफ्नो आवास (Accommodation), खाना तथा पेय पदार्थ (Food & Beverage) सेवा र अन्य सेवाहरूमा २०% सम्म विशेष छुट उपलब्ध गराउनेछ।

त्यसैगरी, गुरु ट्राभल्स लिमिटेड ले डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस का कर्मचारी तथा सरोकारवालाहरूलाई अन्तर्राष्ट्रिय भ्रमण प्याकेजहरूमा रु. १०,००० सम्मको नगद छुट (Cash Discount) उपलब्ध गराउनेछ।

कार्यक्रममा डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसका अध्यक्ष श्री रामनाथ मैनाली ले यस सहकार्यले दुवै संस्थाबीच दीर्घकालीन व्यावसायिक सम्बन्ध स्थापना गर्दै ग्राहक तथा सरोकारवालाहरूलाई गुणस्तरीय आतिथ्य सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, गुरु ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री नवराज धरेल ले यस समझदारीले दुवै संस्थाका कर्मचारी, ग्राहक तथा सरोकारवालाहरूलाई विशेष सुविधा उपलब्ध गराउनुका साथै नेपालमा पर्यटन प्रवर्द्धन लाई थप टेवा पुर्‍याउँदै, पर्यटन तथा आतिथ्य क्षेत्रबीचको सहकार्यलाई अझ मजबुत बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

दुवै संस्थाले भविष्यमा ग्राहक तथा सरोकारवालामुखी नवीन सेवाहरू विकास गर्दै दीर्घकालीन रणनीतिक सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

Guru Travels Ltd, to Hold Annual General Meeting on August 05, 2022

Google Google Review Facebook Facebook Review Tripadvisor Tripadvisor Review Trustpilot Trustpilot Review